सामसङ ग्यालेक्सी ए शृंखलाका फाइभजी फोन बजारमा, मूल्य कति?
सामसङ नेपालले ग्यालेक्सी ए५६ फाइभजी, ग्यालेक्सी ए३६ फाइभजी र ग्यालेक्सी ए२६ फाइभजी सार्वजनिक गरेको छ। पहिलो पटक ग्यालेक्सी ए सिरिजमा 'असम इन्टेलिजेन्स' समावेश गरिएको कम्पनीले दाबी गरेको छ।ग्यालेक्सी ए५६ र ए३६ अहिले नै बजारमा उपलब्ध छन् भने ग्यालेक्सी...
nepalkhabar.com
२ वर्ष अघि