नागढुंगा सुरुङमार्गको भौतिक प्रगति ८५ प्रतिशत
२३ माघ, काठमाडौं । काठमाडौं उपत्यका भित्रिने सवारीसाधन सहजीकरणका लागि निर्माणाधीन नागढुंगा सुरुङमार्ग आयोजनाको भौतिक प्रगति ८५ प्रतिशत पुगेको छ ।
आयोजनाले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार यो आयोजनाको भौतिक प्रगति ८४.९६ प्रतिशत पुगेको छ । …
onlinekhabar.com
२ वर्ष अघि