चीनको 'टेक फर गुड' प्रतियोगितामा नेपाली विद्यार्थीले जिते पिपल्स च्वाइस अवार्ड
हालै चीनमा आयोजित ‘टेक फर गुड’ प्रतियोगितामा नेपाली विद्यार्थीहरूको एक समूहले ‘पिपल्स च्वाइस अवार्ड’ प्राप्त गरेको छ । केही समयअघि चीनको सहरमा १९ देशका सहभागीहरूबीच भएको प्रतियोगितामा नेपाली विद्यार्थीहरूले प्राप्त गरेको उक्त अवार्ड शनिबार हुवावे नेप...