‘डेटा’ सुरक्षाबारे नागरिकलाई विश्वस्त बनाऊ
नागरिकले राहदानी, सामाजिक सुरक्षा भत्ता र सिमकार्ड जस्ता सुविधा लिनसमेत सरकारले राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै लगेपछि यसबारे अनेकौं कोणबाट चर्चा भइरहेको छ । सम्बन्धित व्यक्तिको नाम, थर, नागरिकता नम्बर लगायतका वैयक्तिक विवरण र १० वटा औंलाको छाप, आ...