सदरमुकामसँगै जोडिएको वडामा टिप्दैन मोबाइल नेटवर्क, स्थानीय र पर्यटकलाई सास्ती
सोलुखुम्बु, मंसिर १३ । जिल्लाको सोलुदुधकुण्ड नगरपालिका-३ मा अवस्थित प्रसिद्ध पर्यटकीय गन्तव्य पिकेडाँडा र धार्मिक आस्थाको केन्द्र ज्वालामाई मन्दिरमा कमजोर सञ्चार सेवाका कारण स्थानीय बासिन्दा र पर्यटकले सास्ती भोग्नुपरेको छ। नेपाल टेलिकमको नेटवर्क कमज...
reportersnepal.com
२ वर्ष अघि