दिपल ईभीका ब्याट्रीमा अब ११ वर्ष वा ३ लाख किलोमिटर वारेन्टी
लक्जरी ईभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्प प्रालिले दिपलका ईभीका ब्याट्रीमा ११ वर्ष वा तीन लाख किलोमिटरसम्मको वारेन्टी घोषणा गरेको छ।यो नेपालकै सबैभन्दा लामो ईभी ब्याट्री वारेन्टी हो।दिपलका ईभीहरुमा चांगान अटोमोबाइलले ब्याट्र...
nepalkhabar.com
८ महिना अघि