‘विद्युतीय सार्वजनिक यातायातलाई कसरी सस्तो बनाउने भन्ने नै अहिलेको चुनौती हो’
यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले यातायातसँग सम्बन्धित संयन्त्रहरुले एकीकृत रूपमा काम गर्न नसक्दा यातायात क्षेत्र व्यवस्थित हुन नसकेको बताए । नेपालमा ट्रलिबस, सार्वजनिक विद्युतीय सवारीको ५० वर्ष र विद्युतीय यातायातको भविष्यबारे छलफल...