यस्ता छन् विश्वकप सेमिफाइनल खेल्ने टिम
ट्वान्टी–२० विश्वकपमा सहभागी २० टिममध्ये अहिले चार मात्र बाँकी छन् । बुधबार कोलकातामा हुने पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकाले न्युजिल्यान्डको सामना गर्नेछ । बिहीबार डिफेन्डिङ च्याम्पियन भारतले इंग्ल्यान्डसाग मुम्बईमा दोस्रो सेमिफाइनल खेल्नेछ । यी चार...