अल्भारेजको ह्याट्रिकमा एट्लेटिको मड्रिड विजयी
९ असोज, काठमाडौं । जुलियन अल्भारेजको ह्याट्रिक मद्तमा एट्लेटिको मड्रिडले स्पानिस ला लिगामा राभो भालेकानोलाई ३-२ ले पराजित गरेको छ । अर्जेन्टाइन फरवार्ड अल्भारेजले ८८औं मिनेटमा निर्णायक गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । त्यही …
onlinekhabar.com
७ महिना अघि