एभरेस्ट महिला भलिबल लिगमा कर्णाली यशविसको विजयी सुरुवात
२० भदौ, काठमाडौं । साविक विजेता कर्णाली यशविसले वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी)को दोस्रो संस्करणमा विजयी सुरुवात गरेको छ ।
उपाधि रक्षा गर्ने अभियानमा रहेको कर्णालीले आज पोखरा कभर्डहलमा भएको उद्घाटन खेलमा पोखरा निन्जाजलाई ३-० …
onlinekhabar.com
२ महिना अघि