टी-२०आई क्रिकेटबाट मिचेल स्टार्कले लिए सन्यास

टी-२०आई क्रिकेटबाट मिचेल स्टार्कले लिए सन्यास

१७ भदौ, काठमाडौं । अस्ट्रेलियाका स्टार पेस बलर बलर मिचेल स्टार्कले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्। उनले अब टेस्ट र एकदिवसीय क्रिकेटमा मात्र ध्यान दिने बताएका छन्। ३५ वर्षीय स्टार्कले सन् २०१२ मा पाकिस्तानविरुद्ध डेब्यु …

onlinekhabar.com

२ महिना अघि