लिग २ सिरिज अघि नेपालले यूएईसँग दुई टी-२०आई खेल्ने
२७ चैत, काठमाडौं । नेपाली क्रिकेट टोलीले यूएईसँग त्रिवि क्रिकेट मैदानमा दुई टी-२०आई खेल्ने भएको छ ।
आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालमा हुने नेपाल, ओमान र यूएईबीचको शृंखलाअघि नेपालले यूएईसँग टी-२०आई खेल्ने भएको हो …
onlinekhabar.com
३० दिन अघि