टीयू मैदान नवीकरणका लागि प्रस्ताव पठाउने क्यानको तयारी
नेपाल क्रिकेट संघ (क्यान) ले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको जग्गा नवीकरणका लागि प्रस्ताव पठाउने तयारी गरेको छ। क्यान, राष्ट्रिय खेलकुद परिषद् र त्रिभुवन विश्वविद्यालयसँगको सम्झौता सकिन अब केही समयमात्र बाँकी छ। यसैबीच, क्यानले ...
nepalkhabar.com
२ महिना अघि