च्याम्पियन्स लिग : लिभरपुल, बायर्न, पीएसजी र इन्टर विजयी
२ असोज, काठमाडौं । युइएफए च्याम्पियन्स लिगमा ठूला क्लबहरु लिभरपुल, बायर्न म्युनिख, पेरिस सेन्ट जर्मेन (पीएसजी) र इन्टर मिलान विजयी भएका छन् ।
भर्जिल भान डाइकले इन्जुरी समयमा निर्णायक गोल गरेपछि लिभरपुलले रोमाञ्चक खेलमा एट्लेटिको मड्रिडलाई …
onlinekhabar.com
२ महिना अघि