भ्यालेन्सियाको पोष्टमा बार्सिलोनाको ६ गोल
३० भदौ, काठमाडौं । बार्सिलोनाले स्पानिस ला लिगामा गएराती भ्यालेन्सियालाई ६-० को फराकिलो अन्तरले पराजित गरेको छ ।
पहिलो रोजाईँमा सुरुवात गरेका फर्मिन लोपेजसँगै वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका राफिन्हा र रोवर्ट लेवान्डोस्कीले दुई-दुई गोल ...
onlinekhabar.com
२ महिना अघि