पोखरा विरुद्ध टस जितेर ब्याटिङ गर्दै लुम्बिनी
२१ मंसिर, काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)को ११ औं खेलमा टस जितेर लुम्बिनी लायन्सले पोखराविरुद्ध ब्याटिङ गर्ने निर्णय गरेको छ । लुम्बिनीका कप्तान रोहित पौडेलले पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।
लुम्बिनी र …
onlinekhabar.com
२ वर्ष अघि