यू-१९ एसिया कप : श्रीलंकाविरुद्ध टस जितेर नेपाल बलिङ गर्दै
१४ मंसिर, काठमाडौं । युएईमा आजदेखि सुरु भएको एसीसी यू-१९ एसिया कपमा नेपालले आफ्नो पहिलो खेलमा श्रीलंकासँग खेल्दैछ ।
केहीबेरमा सुरू हुने खेलमा नेपालले पहिले बलिङ गर्दै छ । नेपालका कप्तान हेमन्त धामीले टस जितेर पहिले …
onlinekhabar.com
२ वर्ष अघि