रंगशालामा महिला फुटबलको क्रेज (तस्वीरहरू)
८ फागुन, काठमाडौं । बिहीबार साँझ दर्शकले भरिएको घरेलु मैदान दशरथ रंगशालामा नेपाली महिला फुटबल टोलीले लेबननलाई हरायो ।
पहिलो हाफको ४२औं मिनेटमा सावित्रा भण्डारीको प्रहार गोलमा परिणत भएको थियो । त्यही गोल निर्णायक बन्दा नेपाल …
onlinekhabar.com
२ वर्ष अघि