केपी ओली कप फुटबलको उपाधिमा मच्छिन्द्रको ह्याट्रिक
१९ फागुन, काठमाडौं । मच्छिन्द्र एफसीले केपी ओली कप फुटबलको उपाधिमा ह्याट्रिक गरेको छ । सोमबार भएको तेस्रो संस्करणको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई २-० ले हराउँदै मच्छिन्द्रले दबदबा कायमै राखेको हो ।
मच्छिन्द्रको जितमा स्टेफेन जमाह …
onlinekhabar.com
२ वर्ष अघि