site logo
Jhyal News
झ्याल समाचार
राजनीति र व्यवस्थाअर्थघटनासमाजविज्ञान तथा वातावरणप्रविधिमनोरञ्जनकृषिस्वास्थ्यखेलकुदकलाशिक्षा
पिकलबलमा सुवर्णलाई दुई स्वर्ण

पिकलबलमा सुवर्णलाई दुई स्वर्ण

सुवर्ण शाह मंगलबार खुला पिकलबल प्रतियोगतामा पुरुष एकल र डबल्समा च्याम्पियन भएका छन् ।

ekantipur.com

११ दिन अघि

जापानमा हुने एसियन गेम्स : क्रिकेट टोलीलाई बसोबास र सुविधामा विशेष छुट

जापानमा हुने एसियन गेम्स : क्रिकेट टोलीलाई बसोबास र सुविधामा विशेष छुट

आगामी एसियन गेम्सका लागि जापान पुग्ने क्रिकेट टोलीहरूले आफ्नो इच्छाअनुसार होटलको व्यवस्था आफैँ गर्न सक्ने भएका छन्।

setopati.com

११ दिन अघि

अफगानिस्तानसँगको सिरिजअघि भारतीय टोलीमा बुमराहसहित ४ खेलाडीलाई फिट हुनुपर्ने चुनौती

अफगानिस्तानसँगको सिरिजअघि भारतीय टोलीमा बुमराहसहित ४ खेलाडीलाई फिट हुनुपर्ने चुनौती

अफगानिस्तानविरुद्ध दिल्लीमा हुने तीन खेलको टी-२० सिरिजका लागि भारतीय टोलीको घोषणा गरिएको छ। \

setopati.com

११ दिन अघि

चेल्सीबाट म्यानचेस्टर सिटी पुगे एन्जो फर्नान्डेज

चेल्सीबाट म्यानचेस्टर सिटी पुगे एन्जो फर्नान्डेज

गत वर्ष लिभरपुलले अलेक्जेन्डर इसाकका लागि १२५ मिलियन पाउण्ड तिरेर कीर्तिमान बनाएको थियो। एन्जो फर्नान्डेज यसअघि सन् २०२३ मा बेनफिकाबाट १०७ मिलियन पाउण्डमा चेल्सी आएका थिए।

setopati.com

११ दिन अघि

नेपालले काभा बिच भलिबल भाग लिने

नेपालले काभा बिच भलिबल भाग लिने

१९ देखि २१ भदौसम्म भुटानमा हुने काभा बिच भलिबलमा नेपालबाट २–२ पुरुष/महिला टोलीले प्रतिस्पर्धा गर्नेछ ।

ekantipur.com

११ दिन अघि

समाचार श्रोतहरू

chevron-down
रिपोर्टर्स नेपालसेतोपाटीबाह्रखरीईकागजअनलाईन खबरनयाँ पत्रिकारातोपाटीहिमाल खबरनेपाल लाईभकान्तिपुरबीबीसी नेपालीनागरिक दैनिकअन्‍नपूर्ण पोष्टनेपाल खबरखबर हब
Powered by: roracode.com
Privacy Policy