एसीसी प्रिमियर कप : नेपालले टस जितेर पहिले बलिङ गर्ने
काठमाडौँ, १५ भदौः तेस्रो संस्करणको पुरुष एसिसी प्रिमियर कपमा आफ्नो पहिलो नेपालले बहराइनविरुद्ध खेल्दैछ । खेल आज बिहान ७ः१५ देखि मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम ओभलको कैदानमा सुरु हुनेछ । खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय