अन्नपूर्ण आरोहण: हीरक जयन्तीको तयारी, नेपाल आए विदेशी पाहुना
म्याग्दीको अन्नपूर्ण प्रथम हिमाल सफल आरोहण भएको ७५ वर्ष पुगेको अवसरमा मनाउन लागिएको हीरक जयन्तीमा सहभागी हुन विदेशी पाहुना नेपाल आइपुगेका छन्। आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल र आधार शिविर अवस्थित म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा यही...
nepalkhabar.com
२ वर्ष अघि