लुम्बिनी प्रदेश क्रिकेट संघको विशेष साधारण सभा रोक्न क्यानको निर्देशन
त्रक्यान सचिव पारस खड्काले शुक्रबार पत्राचार गर्दै लुम्बिनी प्रदेशका अध्यक्ष सञ्जय गुरुङमाथि दर्ता भएको अविश्वासको प्रस्तावका लागि आह्वान गरिएको विशेष साधारण सभा स्थगित गर्न भनेका छन्। विशेष साधारण सभा जेठ ३ का लागि बोलाइएको थियो।