सिंगापुरमाथि पहिलो गोल, पहिलो जित
अन्तर्राष्ट्रिय फुटबलमा नेपालको शुक्रबार यस्तो विजय नतिजा आयो, जसलाई पछिसम्म पनि सम्झिने छ । नेपालले शुक्रबार अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सिंगापुरलाई उसकै भूमिमा १–० ले पराजित गरेको हो । नेपालले सिंगापुरलाई हराएको मात्र होइन, गरेको गोलसमेत पहिल...