‘वुमन्स डे’ टी-२० कप : हङकङविरुद्ध नेपाल पहिले फिल्डिङमा
युगान्डामा जारी चार देशीय उमन्स डे टी–२० कपमा नेपाल र हङकङ भिड्दैछन्। एन्टेबे क्रिकेट ओभलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि हङकङले पहिले ब्याटिङ गर्ने भएको छ। यसअघि पहिलो खेलमा नामिवियासँग पराजित भएको नेपालले आइतबार युगान्डालालई एक विकेटले पराजित ग...
nepalkhabar.com
२ वर्ष अघि