इङलिस प्रिमियर लिग: आर्सनल एएफसी बर्नमाउथसँग पराजित
दस खेलाडीमा सिमित आर्सनल एएफसी बर्नमाउथसँग पराजित भएसँगै इङलिस प्रिमियर लिगकाे जारी सिजनमा पहिलो हार व्यहोरेको छ। सिजनको पहिलो हार भोगेको आर्सनल वर्नमाउथसँग २–० गोलअन्तरले पराजित भएको हो। पहिलो हारसँगै आसर्नलको उपाधि होडमा केही धक्का लागेको छ। लिगको ...
nepalkhabar.com
२ वर्ष अघि