एभरेस्ट महिला भलिबलः शीर्ष दुईमा काठमाडौंको सम्भावना बलियो
काठमाडौं स्पाइकर्सले जारी एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) मा तेस्रो जित निकाल्दै शिर्ष दुईको सम्भावना बलियो बनाउँदा मधेश युनाइटेड भने खराब प्रदर्शनसहित बाहिरिने भएको छ।बिहीवार लिगमा आफ्नो चौथो खेल खेलेका काठमाडौं स्पाइकर्सले मधेस युनाइटेडमाथि ३–...