नेदरल्यान्ड्समाथि नेपालको अर्को जित

 नेदरल्यान्ड्समाथि नेपालको अर्को जित

नन्दन यादवले एकदिवसीय अन्तर्राष्ट्रियमा स्मरणीय ‘डेब्यु’ गरेपछि नेपालले विश्वकप क्रिकेट लिग–२ मा मंगलबार नेदरल्यान्ड्सलाई १६ रनले पराजित गरेको छ । दाहिने हाते तीब्र बलर नन्दन र सन्दीप लामिछानेले ३–३ विकेट लिँदै नेपाललाई स्कटल्यान्ड भ्रमणमा अर्को एतिह...

ekantipur.com

२ वर्ष अघि