नेपालको ब्लाइण्ड क्रिकेट विश्वकप यात्रा सेमिफाइनलमै टुङ्गियो

नेपालको ब्लाइण्ड क्रिकेट विश्वकप यात्रा सेमिफाइनलमै टुङ्गियो

१६ मंसिर, काठमाडौं । पाकिस्तानमा जारी ब्लाइण्ड टी२० क्रिकेट विश्वकपमा नेपालको यात्रा सेमिफाइनलमै टुङ्गिएको छ । पहिलोपटक सेमिफाइनलमा पुगेको नेपाल  पाकिस्तानसँग १० विकेटले पराजित भएको हो । नेपालले दिएको ९५ रनको लक्ष्य पाकिस्तानले ५.३ ओभरमा कुनै …

onlinekhabar.com

२ वर्ष अघि