कर्णाली याक्सको विदेशी खेलाडी : विश्वचर्चित धवनदेखि विस्फोटक बाबरसम्म
७ मंसिर, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको आयोजनामा हुन लागेको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिता आगामी मंसिर १५ गतेदेखि काठमाडौंस्थित टीयू क्रिकेट मैदानमा सुरू हुँदै छ ।
८ टोलीको सहभागिता रहने …
onlinekhabar.com
२ वर्ष अघि