राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिता हुने
काठमाडौँ, १६ फागुन । नखिपोट युथ क्लबको आयोजना तथा नखिपोट ब्याडमिन्टन सर्कलको सहआयोजनामा तेस्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिता आगामी चैतको १ देखि ४ गतेसम्म हुने भएको छ । नखिपोटस्थित आयोजकको आफ्नै कभर्डहलमा प्रतियोगिता हुने आयोजक नखि...
reportersnepal.com
२ वर्ष अघि