थाइल्याण्डमा हुने ‘टीन स्टार इन्टरनेशनल शो’ मा नेपालबाट सम्भव क्षेत्रीले प्रतिस्पर्धा गर्ने
काठमाडौं, ९ फागुन । फेशन इराको आयोजनामा हुन गइरहेको टीन स्टार इन्टरनेशनलमा नेपालबाट सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–१ का सम्भव क्षेत्रीले प्रतिनिधित्व गर्ने भएका छन् । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी टीन स्टारमा सहभागी हु...
reportersnepal.com
२ वर्ष अघि