सुदूरपश्चिमले दियाे कर्णालीलाई १४० रनको विजयी लक्ष्य
<p>काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा (एनपीएल) मा कर्णाली याक्ससँग टस हारेर पहिले ब्याटिङ गर्न आएको सुदूरपश्चिम रोयल्सले १४० रनको विजयी लक्ष्य दिएको छ । सुदूरले ९ विकेटको क्षतिमा १३९ रन बनाएको हो । सुदूरको</p...