site logo
Jhyal News
झ्याल समाचार
राजनीति र व्यवस्थाअर्थघटनासमाजविज्ञान तथा वातावरणप्रविधिमनोरञ्जनकृषिस्वास्थ्यखेलकुदकलाशिक्षा
लालीगुराँसलाई एन्फा प्रेसिडेन्ट लिग

लालीगुराँसलाई एन्फा प्रेसिडेन्ट लिग

कास्कीको लालीगुराँस एसोसिएसनले एन्फा प्रेसिडेन्ट्स लिग फुटबल प्रतियोगिताको उपाधि हात पारेको छ । गौरीटार रंगशालामा मंगलबार फाइनलमा लालीगुराँसले काठमाडौंको चित्लाङ एफसीलाई टाइब्रेकरमा ३–१ गोलले हराएर उपाधि जितेको हो ।

ekantipur.com

६ महिना अघि

मलेसियासँग नेपालको साँघुरो हार

मलेसियासँग नेपालको साँघुरो हार

नेपाल एसिया कप छनोट तेस्रो चरणको मंगलबार क्वालालम्पुरमा भएको खेलमा मलेसियासँग १–० ले पराजित भएको छ ।

ekantipur.com

६ महिना अघि

न्यु होराइजन र बेथल विजेता

न्यु होराइजन र बेथल विजेता

१४ वर्षमुनिका अन्तर विद्यालय फुटबल प्रतियोगितामा छात्रतर्फ न्यू होराइजन मावि र छात्रातर्फ बेथल बोर्डिङ स्कुल तानसेनले उपाधि जितेको छ । छात्रतर्फ मंगलबार फाइनलमा न्यु होराइजनले देववाणी साधारण तथा संस्कृति माविलाई २–१ ले हराएर उपाधि जितेको हो ।

ekantipur.com

६ महिना अघि

रेडियन्ट कपमा ज्ञानोदयको दोहोरो जित

रेडियन्ट कपमा ज्ञानोदयको दोहोरो जित

ज्ञानोदय बालबाटिकाले ११ औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा मंगलबार दोहोरो जित पाएको छ । ज्ञानोदय सिनियर ब्वाइज र गर्ल्स मा विजयी भयो ।

ekantipur.com

६ महिना अघि

कीर्तिमानी ब्याटिङ गर्दै विराटनगर ५३ रनले विजयी

कीर्तिमानी ब्याटिङ गर्दै विराटनगर ५३ रनले विजयी

काठमाडौं । कीर्तिमानी ब्याटिङ गरेको विरा...

baahrakhari.com

६ महिना अघि

समाचार श्रोतहरू

chevron-down
रिपोर्टर्स नेपालसेतोपाटीबाह्रखरीईकागजअनलाईन खबरनयाँ पत्रिकारातोपाटीहिमाल खबरनेपाल लाईभकान्तिपुरबीबीसी नेपालीनागरिक दैनिकअन्‍नपूर्ण पोष्टनेपाल खबरखबर हब
Powered by: roracode.com
Privacy Policy