प्रिमियर लिग : चेल्सी र लिड्स तथा युनाइटेड र वेस्ट ह्‍यामको बराबरी

प्रिमियर लिग : चेल्सी र लिड्स तथा युनाइटेड र वेस्ट ह्‍यामको बराबरी

२८ माघ, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा चेल्सी र लिड्स युनाइटेड तथा म्यान्चेस्टर युनाइटेड र वेस्ट ह्‍याम युनाइटेडले बराबरी खेल्दै अंक बाँडेका छन् । चेल्सीले घरेलु मैदानमा दुई गोलको अग्रता जोगाउन नसक्दा …

onlinekhabar.com

५ महिना अघि