टिमोर टिमुर टुजु टाहुन- जोखिम भित्रको रोमाञ्चकता!
मेरो घरमा झन्डै झन्डै प्रत्येक हप्ता जसो भेटघाट कार्यक्रम भइरहेको हुन्थ्यो। सृजनाले नेपाली दालभात लगायत मालपुवा, हल्याण्ड चिकेन, मासको बारा आदि पकाएर ख्वाएको धेरैले अहिलेसम्म सम्झन्छन् र हामीप्रति कृतज्ञ हुन्छन्। खाना जीवनमा कत्तिको महत्त्वपूर्ण हुन्...