एकै ओभरमा दुई विकेट गुमाएपछि विराटनगर दबाबमा

एकै ओभरमा दुई विकेट गुमाएपछि विराटनगर दबाबमा

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा एकै ओभरमा दुई विकेट गुमाएपछि विराटनगर किंग्स दबाबमा परेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको एक सय ५६ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगरले पहिल...

nepalkhabar.com

६ महिना अघि