तयारी छोटो भएपनि उपाधि जित्छौँ : एपिएफ
<p>काठमान्डाैँ । एपिएफकी कप्तान अनिता बस्नतेले पहिलोपल्ट हुन लागेको साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जित्ने विश्वास व्यक्त गरेकी छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबारदेखि आगामी पुस ५ गतेसम्म क्लब च्याम्पियनसिप हुनेछन् । प्रतियोगिताअगाडि...