इटलीलाई हराउँदै इंग्ल्यान्ड सुपर ८ मा
४ फागुन, काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह 'सी' को खेलमा इटलीलाई हराउँदै इंग्ल्यान्ड सुपर ८ मा पुगेको छ ।
इंग्ल्यान्डको जितले इटलीसँगै स्कटल्यान्ड पनि सुपर ८ होडबाट बाहिरिएको छ । सुपर ८ मा …
onlinekhabar.com
५ महिना अघि