नेसन्स लिग: फ्रान्समाथि स्पेनको रोमाञ्चक जित, उपाधिका लागि अब पोर्चुगलसँग भिड्ने

नेसन्स लिग: फ्रान्समाथि स्पेनको रोमाञ्चक जित, उपाधिका लागि अब पोर्चुगलसँग भिड्ने

लामिन यामलको दुईगोल सहयोगमा फ्रान्समाथि रोमाञ्चक जित निकाल्दै स्पेन यूईएफए नेसन्स लिगको फाइनलमा पुगेको छ। बिहीबार राति भएको सेमिफाइनलमा फ्रान्सलाई ५-४ गोलअन्तरले हराउँदै स्पेन उपाधि नजिक पुगेको हो। ९ गोल भएको रोमाञ्चक सेमिफाइनलमा अन्तत स्पेनले बाजी म...

nepalkhabar.com

६ महिना अघि