‘ड्रिम फाप्ला’ : अन्तर्राष्ट्रिय खेलग्रामको सुदूर सपना
करिब एक दशकअघि नेपालकै पहिलो फ्रेन्चाइजी क्रिकेट प्रतियोगिता आयोजना गर्ने सहर धनगढी । त्यही बेलादेखि क्रिकेटको सहरको उपमा दिन थालिएको हो धनगढीलाई। त्यसैको जगमा ‘ड्रिम फाप्ला’ को सपना सुरु भएको थियो धनगढीमा, सुदूरपश्चिममा ।