वेस्टहम र म्यानचेस्टरले अंक बाँडे
लन्डन रंगशालामा म्यानचेस्टरले पहिलो हाफमै अग्रता लिएको थियो । ३१औँ मिनेटमा बर्नान्डो शिल्भाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर, म्यानचेस्टरले यो अग्रतालाई लामो समयसम्म जोगाउन सकेन ।
baahrakhari.com
४ महिना अघि