पुछारमा रहेको वुल्भ्ससँग साबिक विजेता लिभरपुल स्तब्ध

पुछारमा रहेको वुल्भ्ससँग साबिक विजेता लिभरपुल स्तब्ध

लण्डन । ९४औँ मिनेटमा आन्द्रेले गरेको निर्णायक गोलको मद्दतले प्रिमियर लिगको पुछारमा रहेको वुल्भ्सले साबिक विजेता लिभरपुलमाथि २-१ गोलको रोमाञ्चक जित दर्ता गरेको छ। जो गोमेजसँग ठोक्किएर गोलमा परिणत भएको आन्द्रेको प्रहारले मोलिन्यु रंगशालामा घरेलु

ratopati.com

४ महिना अघि