कास्की । “क्यान्सरलाई जितेपछिको खुसी र सन्तुष्टि अरूलाई बाँड्न चाहन्छु”, हाल मध्यपहाडको साइकल यात्रामा रहेकी कविता चित्रकारले भनिन्, “क्यान्सरसँग जुध्न
ratopati.com
४ महिना अघि
१० माघ, काठमाडौं । आईसीसी टी-२० विश्वकपको तयारीमा रहेको नेपाली पुरुष क्रिकेट टोलीले श्रीलंका 'ए' सँगको तेस्रो तथा अन्तिम अभ्यास टी-२० खेल जितेको छ । शनिबार भएको खेलमा नेपालले श्रीलंका 'ए' लाई ७ विकेटले हराएको हो …
onlinekhabar.com
धनकुटाको डिवाइसी स्पोर्टिङ क्लबले ४७औँ हाङथुम कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
ekantipur.com
गोरखा नगरपालिका मेयर कप फुटवल प्रतियोगिता सुरु भएको छ । शनिबार गोरखा–१० छेवेटार स्थित खेलमैदानमा सुरु भएको प्रतियोगितामा १४ वटा वडाको टिमको सहभागिता रहेको छ ।
भारत र श्रीलंकामा हुने आइसीसी टी–२० विश्वकप २०२६ मा बंगलादेशको स्थान स्कटल्यान्डले लिने भएको छ। अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले शनिबार बंगलादेशको स्थानमा स्कटल्यान्डलाई खेलाउने निर्णय गरेको हो। सुरक्षाको कारण देखाउँदै बंगलादेशले भारतमा खेल्न...
nepalkhabar.com