स्पेनको ‘बुलफाइट’ बिर्साउने तारुकाको गोरु जुधाइ
२ माघ, नुवाकोट । माघ १ गते पहाडमा माघेसंक्रान्ति र तराईमा माघी पर्वको उल्लास देशभरि थियो । घिउ, चाकु, तरुलजस्ता मीठामीठा परिकार खाएर मनाइने यो पर्व नुवाकोटको तारकेश्वर गाउँपालिकास्थित तारुकामा भने जिब्रोको स्वाद फेर्ने परम्परामा …
onlinekhabar.com
४ महिना अघि