कारवाही मागप्रति नेपाल ओलम्पिक कमिटीको ध्यानाकर्षण
१३ असार, काठमाडौं । नेपाल ओलम्पिक कमिटीले आफूलाई कारवाही गर्न माग गर्दै विभिन्न खेल संघहरूले युवा तथा खेलकुद मन्त्रालयमा बुझाइएको ज्ञापनपत्रप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ।
'केही तथाकथित खेल संघ'ले दुई तिहाई बहुमतका नाममा आफूलाई कारवाही गर्न …
onlinekhabar.com
५ महिना अघि