फिफा क्लब विश्वकप : बोटाफोगोसँग पीएसजीको अप्रत्याशित हार

फिफा क्लब विश्वकप : बोटाफोगोसँग पीएसजीको अप्रत्याशित हार

६ असार, काठमाडौं । फिफा क्लब विश्वकपअन्तर्गत समूह बी अन्तर्गतको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले अप्रत्याशित हार बेहोरेको छ । पीएसजीलाई ब्राजिलियन क्लब बोटाफोगो एफसीले १-० गोलअन्तरले हराएको हो । खेलको ३६औं मिनेटमा बोटाफोगोका इगोर …

onlinekhabar.com

५ महिना अघि