जेम्स ट्राफोड अब म्यानचेस्टर सिटीको गोलरक्षक
गोलरक्षक जेम्स ट्राफोर्ड बर्नलीबाट म्यानचेस्टर सिटीमा पुनः जोडिएका छन्। ब्रिटीस गोल रक्षकका लागि कीर्तिमानी मुल्यमा उनी सिटीमा सामेल भएका हुन्।अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार गोलरक्षक जेम्स २७ मिलियन पाउण्ड प्लस एड अनमा सिटीमा जोडिएका हुन्। तर...
nepalkhabar.com
८ महिना अघि