यस्ता छन् आईसीसीको वार्षिक सम्मेलनबाट भएका महत्वपूर्ण निर्णयहरू
४ साउन, काठमाडौं । सिंगापुरमा सम्पन्न भएको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को वार्षिक सम्मेलनबाट महत्वपूर्ण निर्णयहरू भएका छन्।
सम्मेलनमा अफगान मूलका विस्थापित महिला क्रिकेटरहरूको लागि नयाँ पहल, आगामी तीनवटा विश्व टेस्ट च्याम्पियनसिप फाइनलको ...
onlinekhabar.com
९ महिना अघि