टी२० विश्वकप : एकमात्र जितसँगै मुम्बई यात्रा अन्त्य गरेको नेपाली टोली विश्व मञ्चमा यस पटक कस्तो देखियो

टी२० विश्वकप : एकमात्र जितसँगै मुम्बई यात्रा अन्त्य गरेको नेपाली टोली विश्व मञ्चमा यस पटक कस्तो देखियो

स्कटल्यान्ड विरुद्धको शानदार विजय, इङ्ग्ल्यान्डसँगको कडा प्रतिस्पर्धापछि प्राप्त प्रशंसा, इटली र वेस्ट इन्डिजसँगको कमजोर खेलले नेपाली टोलीको टी२० विश्वकप यात्रा 'अस्थिरता र आशा'को मिश्रण जस्तो देखियो।

bbc.com/nepali

३ महिना अघि

टी-२० विश्वकपबाट नेपालले के सिक्यो, के सुधार गर्नुपर्छ?

टी-२० विश्वकपबाट नेपालले के सिक्यो, के सुधार गर्नुपर्छ?

विश्वकपका दौरान नेपाली टोलीको कमजोर व्यवस्थापनको कुरा उठ्यो। प्रशिक्षक स्टुअर्ट लले सामाजिक सञ्जालले खेलाडीको ध्यान भंग गरेको बताउँदा कन्सल्टेन्ट प्रशिक्षक पोथासले क्यानले बराम्बार व्यवस्थापक फेर्दा ड्रेसिङ रूममै असर गरेको बताए।

setopati.com

३ महिना अघि